स्थानीय निकायको वेबसाइट सम्बन्धी विवरण

स्थानीय निकायको वेबसाइट सम्बन्धी विवरण

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा स्थानीय निकायहरुको वेबसाइटमा एकरुपता तथा सुधार ल्याउने उदेश्यले सबै जिविस तथा नगरपालिकाहरुको नयाँ वेबसाइट निर्माण गरिएको छ । वेबसाइटका साथै gov.np डोमेनमा आधिकारिक इमेलको पनि बन्दोबस्त मिलाइएको छ । उक्त वेबसाइट तथा इमेलको विवरण मन्त्रालयको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP), अन्तर्गत विभिन्न इकाईहरुमा कार्यरत सूचना तथा संचार प्रविधि विज्ञहरुसँग उपलब्ध छ ।
तल दिईएको लिस्टबाट आफ्नो स्थानीय निकाय रोज्नुहोस र सम्बन्धित LGCDP इकाईको विवरण र तहाँ कार्यरत सूचना तथा संचार प्रविधि विज्ञको सम्पर्क विवरण थाहा पाउनुहोस् ।

स्थानीय निकायका वेबसाइट सम्बन्धी महत्वपूर्ण लिंकहरु

जिविसको वेबसाइट

नगरपालिकाको वेबसाइट

वेबसाइटको लिस्ट

वेबसाइटको लिस्ट

प्रयोगकर्ता पुस्तिका

प्रयोगकर्ता पुस्तिका

bit.ly/ddcmanual

lgcdp.gov.np/ddcmanual

bit.ly/munmanual

lgcdp.gov.np/munmanual

भिडियो सामग्रीहरु

भिडियो सामग्रीहरु

bit.ly/ddcvideos

lgcdp.gov.np/ddcvideos

bit.ly/munvideos

lgcdp.gov.np/munvideos

गुगल समूह

गुगल समूह

bit.ly/ddcgroup

lgcdp.gov.np/ddcgroup

bit.ly/mungroup

lgcdp.gov.np/mungroup

स्थानीय निकायको आधिकारिक मेलसम्बन्धी भिडियोहरु

bit.ly/lbmailvideos

lgcdp.gov.np/lbmailvideos