You are here

Press Release

तिलोत्तमा नगरपालिकाले बनायो १२ कानून

Submitted on: Tue, 02/20/2018 - 16:42

 प्रदेश ५ मै पहिलो पटक स्थानीय सरकारले निर्माण गरेका १२ कानूनहरु कार्यान्वयनमा आउने भएका छन् ।रुपन्देहीकोे तिलोत्तमा नगरपालिकाले नगरसभाबाट पारित विभिन्न १२ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधि तिलोत्तमा राजपत्रमा प्रकाशित गरेको हो ।

नगर प्रमुख बासुदेव घिमिरेबाट प्रमाणिकरण गरिएका ती ऐन, नियमावलीहरु नगरवासीलगायत सम्बद्ध सबैको जानकारीका लागि आइतबार राजपत्रमा प्रकाशित गरिएपछि कार्यान्वयनमा प्रबेश गरेको छ ।

प्रेस बिज्ञप्ती (LGCDP कार्यक्रमलाई नर्वेजियन सरकारद्वारा थप ३० लाख डलर अनुदान सहायता)

Submitted on: Sat, 06/18/2016 - 15:00

Pages

Subscribe to RSS - Press Release